नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुको नाम “कार्य सञ्चालन कोष नियमावली, २०५२” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।